होलीमा जबरजस्ती रङ फाल्ने र लोला हान्ने काम नगर्नआग्रह ?


लेखक : सुन्दराञ्चल      चैत्र २, २०७८ मा प्रकाशित     
होलीमा जबरजस्ती रङ फाल्ने र लोला हान्ने काम नगर्नआग्रह ?

कैलाली,चैत २ ।कैलाली जिल्ला प्रहरी कार्यलयले होली पर्वमा जबरजस्ती रङ फाल्ने र लोला हान्ने काम जस्ता क्रियाकलाप नगर्न कैलाली प्रहरीले आग्रह गरेको छ। रमाइलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका माफदन्ढ अपनाउनु प्रर्ने आग्रह गरिएको छ।

 

होलीपर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीत कसैलाई रङ फाल्नेकाम नगर्न आग्रह गरेको छ । का कार्य भए प्रहरी कानुनी रूपमा कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ। साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने बताए छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap