हिमाली तथा पहाडी जिल्लामा आज होली पर्व मनाईंदै


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८० मा प्रकाशित     
हिमाली तथा पहाडी जिल्लामा आज होली पर्व मनाईंदै

धनगढी : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपुर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ।

रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज हिमाली तथा पहाडी जिल्लामा हर्सोल्लासका साथ यस पर्व मनाईंदै छ भने तराई क्षेत्रमा भने भोली होली मनाइने छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap