सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री केपीशर्मा ओली आउने


लेखक : सुन्दराञ्चल      मंसिर ३, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री केपीशर्मा ओली आउने

मंसिर ३,  सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलगायत महोत्सव आयोजक टीमले आइतबार निमन्त्रणा गरेका हुन् ।

सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक टीमले प्रधानमन्त्रीलगायत अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई निमन्त्रणा गरेको जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap