सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको शपथ आज


लेखक : सुन्दराञ्चल      साउन २१, २०८१ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको शपथ आज

धनगढी साउन २१, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। एमाले काँग्रेस गठबन्धनबाट आइतवार मुख्यमन्त्री नियुक्त भएका उनको अपराह्न ४ बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको शाहको सचिवालयले जनाएको छ।

दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमवार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ। सात सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिने गरी दलहरुबीच भागवण्डा टुंगिएको छ। मन्त्रीको नाम भने कुनै दलहरुले पनि सार्वजनिक गरेको छैन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap