सुदूपश्चिमको बाजुरा जिल्लामा जन्मेका ज्ञानेन्द्र गिरी संगित क्षेत्रमा चर्चित बन्दै,


लेखक : सुन्दराञ्चल      असार २९, २०७९ मा प्रकाशित     
सुदूपश्चिमको बाजुरा जिल्लामा जन्मेका ज्ञानेन्द्र गिरी संगित क्षेत्रमा चर्चित बन्दै,

महादेव गिरी संवाददाता

धनगढी  असार २९ ,सुदूरपश्मि प्रदेशको बाजुरमा जिल्लामा जन्मेका गिरी अहिले आफ्नो गित संगितबाट चर्चित बन्दै गएका छन् ।

बाजुरा को त्रिवेणी नगरपालिकामा जन्मेका गिरी उनको परिश्रम, मेहनत, धर्यताले, आफ्नो गित संगिमा छोटो समयमा फट्को मार्ने सफल भएका छन् । आफ्नो मेहनत र परिश्रमले आफूलाई कुन ठाँउमा पुगाई दिन्छ ।

थाँहा हुदैन आफूले सानै उमेर देखि संगित क्षेत्रमा निकै रुचि रहेको थियो तर आफ्नो रुचिलाई कहिले कहि मनमै खुम्चियर जाने होकी भनेर डर लाग्थियो तर आफ्नो धर्यताले नै मलाइ यहाँ पुगायको हो ।

गायक गिरी भन्छन् आफूले एस एल्सी पास गरिसके पछी पढ्नलाई सुदूपश्चिमको राजधानि धनगढीमा आएको हु तर आफ्नो रुचि संगित क्षेत्र रहेकोले आफूलाइ अरु क्षेत्रमा नजाने मन भित्र गरेको थिए , तर परिवार ले नमान्दा आफुलाई साईन्स पढ्न बाध्य गरापछि आफुले साईन्स पढेको बताउन्छन् ।

मनले चाहेको बिषय नै फरक परेपछि फेरी साईन्स बिसयलाई चट्कै छोडेर आफूले चाहेको संंगित क्षेत्रमा लागेको बताए । संगित क्षेत्रमा निकै रुचि भएको ले काठमाण्डौ बसेर आफुले संगित क्षेत्रलाई निरन्त्रता दिन्छु भनेर आफु काठमाण्डौ आएको गायक गिरीले सुन्दराञ्चल लाई बताएका छन् ।

उनि भन्छन् हरेको मानिसले जन्म लिने बितिकै कहिन केहि क्षेमता लिएर आएका हुन्छन् आफ्नो रुचिलाई केलाउदै रुचिअनुसार कडा मेहनत, परश्रिम धर्यता मेहनत गरेमा पक्कै पनि आफ्नो लक्ष्यमा पुगिने रहेछ गिरीले बताउन्छन् । उनले अहिले काठमाण्डौमा बसेर दर्जनै गित गाईसकेका छन् । भने

आधुनिक स्वरकी धनी अन्जु पन्त, मेलीना राई ,लगाएका गाइकाले आफ्नो गित लाई गाई सकेको ज्ञानेन्द्र गिरी बताएका छन् । उनले आफ्नो गित संगसंगै संगित बिसय हालेर पढाइलाई पनि निरन्त्रर दिएका छन् । भने

गायक गिरी बताउन्छन् यदि म साईन्स बिषय लिएर गइको भए एक शिक्षक मात्र बन्थे होला मलाई त्यहीको सक्षक र बिध्यार्थी मात्र चिन्थे होला कहिले कहि लाग्छ मलाई अहिले संगित क्षेत्रमा लागेर आफू खुसी मात्र नभएर देश बिदेशमा रहने हरेक नेपाली दाजु ,भाई, दिदी ,बिहिनी , आमा,बुबा, शुभचिन्तकहरुले आफूलाइ माया गरेको देख्दा गर्व लाग्ने गरेको बताए ।

गिरी भन्छन् आफ्नो शब्द र संगीत मिठो स्वरकी धनी मेलिना राई लोक प्रिय गायक पबिन्द सुनार आवाज पल शाहा र प्रियसा आर्चार्यको अभिनयमा दिन्छौ की मायाले, बोलको गित सार्वजनिक सार्वजनिक भएको छ । भने गितमा मिठो स्वरकी धनी मेलीना राई र लोक प्रिय गायक पबिन्द्र सुनाको स्वर रहेको छ ।

अलंकार स्टोडियोमा रेकडीमा गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन हुन भने राजन राईले रेकर्ड गरेका हु्न् राजिब समरको निदेर्शन र कोरीयोग्राफी रहेको उक्त भिडियोमा पल शाह र प्रिर्यसा आचार्यको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माले छायाकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन ।

यस भिडियोमा निमार्ता रामाकान्त न्यौपाने हुन भने दिन्छौकी मायाले बोलको गीत संगै आखाँ भरी बोल्को गीत, माया लायन म संग, आखाँ भरि चन्दा, जिउन छ जुनि जुनि, दिन्छौ कि मायाले, भरखरै बजारमा रिलीज भएको छ भने नाचन कान्छी, सुनकेसरी ,आँखा खोली हेरिदेउ लगाएका गीतहरु गाइसकेछन् ।

आफूले गीत संगित क्षेत्रमा काम गर्दा निकै रमाईलो भएको र दिन्छौकी मायाले म्युजिक भिडियो लगाएत नमस्ते अफिसिर युटुबमा चालन मार्फत बजारमा आएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap