सुदूरपश्चिममै पहिलो पटक ईलोक्टोनिक ग्याम कम्पोटिसन हुने 


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०८० मा प्रकाशित     
सुदूरपश्चिममै  पहिलो पटक ईलोक्टोनिक ग्याम कम्पोटिसन हुने 

धनगढी चैत्र १७,  सुदूरपश्चिममै  पहिलो पटक ईलोक्टोनिक ग्याम कम्पोटिसन हुने  भएको छ । सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुका लागी समयको विकास सङै टेक्नोलिजिकल छेत्र मा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटरयुगमा विद्यार्थीहरुलाई कम्प्युटर ज्ञान सम्बन्धि मनोबल उच्च बनाउनका लागि यो प्रतियोगिता आयोजना गरिने भएको हो ।

ईलोक्टोनिक  ग्याम कक्पोटिसन मा लुडो ,चेस र कार रेस गरि ३ वटा खेल खेलाइने छ ! हाल एसईई परीक्षा दिइरहेका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागी हुन पाउने छन ! एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छ ! प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने र खेल सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाईने भएको हो ।

यस खेलमा सहभागी हुन विद्यार्थी आफै संस्थाको कार्यालयमा उपस्थित भइ वा संस्थाको फेसबुक पेज धनगढी ट्रेनिङ्ग मा राखियको ईलोक्टोनिक ग्याम कम्पोटिसन लिंकमा जोडिएर या सिधै त्यहाँ पेजमा राखियको इस्केनलाई ईस्केन गरेर निशुल्क रुपमा आवेदन फाराम भर्न सक्ने छन । यहीँ चैत ३० गते सम्म आवेदन फाराम भर्न मिल्ने छ भने एसईई परीक्षा सकिएपश्चात समयको सदुपयोग तथा नयाँ ज्ञान हासिल गर्नमा यस प्रतियोगिताले विद्यार्थीहरुलाइ विशेष सहयोग गर्छ भन्ने आयोजक संस्था धनगढी ट्रेनिङ्ग सेन्टर प्रा लि ले भरोसा गरेको छ । थप जानकारीको लागि ०९१५२६१३३ वा ९४८६८८६४ मा सम्पर्क गर्न सकिने बताइएको छ  ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap