सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका साइकल यात्री माधवप्रसाद कुइँकेल धनगढीमा


लेखक : सुन्दराञ्चल      बैशाख २५, २०८१ मा प्रकाशित     
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका साइकल यात्री माधवप्रसाद कुइँकेल धनगढीमा

बैशाख २५ धनगढी , सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–४ नवलपुर निवासी साइकल यात्री माधवप्रसाद कुइँकेल धनगढी पुगेका छन् । ३२ दिनअघि साइकल यात्रामा निस्केका उनी ६१ औँ दिन माधवप्रसाद कुइँकेल धनगढी आइपुगेका हुन् ।

माधवप्रसाद कुइँकेल देशका ७७ वटै जिल्लामा साइकल यात्रामा निस्केका हुन् । इन्द्रावतीबाट साइकल यात्रामा निस्केका कुइँकेल जनतालाई निःशुल्क एम्बुलेन्सको माग गरेर देशका ७७ वटै जिल्लामा साइकल यात्रामा निस्केको माधवप्रसाद कुइँकेल बताउँछन्

माधवप्रसाद कुइँकेल ५९ वर्षीय उनी अहिलेसम्म ३२ औँ जिल्ला पुगेर धनगढीमा पुगेका हुन् । देशको भौगोलिक परिस्थितिबारे पनि जानकारी लिनका लागि आफू देशभर साइकल यात्रामा निस्केको उनको भनाइ छ ।
मेची महाकाली साइकल यात्रामा हिँडेका उनी महेन्द्रनगर हुँदै तराई मधेस लगायतका जिल्लामा साइकलमा निस्केर ताप्लेजुङ लगायतका पहाडी जिल्ला पुग्ने योजना रहेको बताउँछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap