कांग्रेस सभापति देउवा भोलि धनगढी आउँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २५, २०८१ मा प्रकाशित     
कांग्रेस सभापति देउवा भोलि धनगढी आउँदै

 फाल्गुन २५ ,धनगढी । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि धनगढी आउने भएका छन् । नेपाली कांग्रेसको धानगढीमा हुने प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्नका उनी साेमबार धनगढी आउन लागेका हुन् ।सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा,विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको जनाइएको छ ।

rojgar mela

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap