सशस्त्र प्रहरी बलको २१ औँ स्थापना दिवशको अवशरमा भट्ट सम्मानित


लेखक : सुन्दराञ्चल      माघ ९, २०७८ मा प्रकाशित     
सशस्त्र प्रहरी बलको २१ औँ स्थापना दिवशको अवशरमा भट्ट सम्मानित
सम्मान कार्यक्रम सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमै राख्ने भनिएपनि कोरोना कहरका कारण पत्र प्रदेशका बाहिनिहरुबाट प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सम्मानका लागी सुदूरपश्चिमका ४ जनाको नाम सिफारिश भई आज सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालयमा एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाउँदै सम्मान सहित कदरपत्र प्रदान गरिएको सशस्त्र प्रहरी नायब महानिरिक्षक भट्टराइले जानकारी दिए । बिभिन्न क्षेत्रबाट सशस्त्र प्रहरीलाई सहयोग गर्नुभएका ४ जनालाई सम्मान गरिएको उनले बताए ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap