सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड


लेखक : सुन्दराञ्चल      कार्तिक २५, २०८१ मा प्रकाशित     
सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

कार्तिक २५,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्।मकवनपुरको थाहा नगरपालिकामा आइतबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारको १०० दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको दाबी गरे। उनले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताए।

भ्रष्टाचारको प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन नसकेको तर्क गरे।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap