६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यासी तथा नेकपा एमालेका स्थायी समिति सदस्य डा. राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्गगन थापालाई बधाई दिएका छन् ।
‘काठमाडौं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ,’ भट्टराई मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् । भट्टराई कांग्रेसका थापासँग ७ हजार ४४७ मतान्तरसहित पराजित भएका हु
नेता भट्टराईले ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि’ एमालेलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको निष्कर्ष सुनाएका छन् ।