सिद्धनाथ माध्यामिक विधालय पर्शुराम नगरपालिका ७,मलास डडेलधुराको ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउद रहनुभएको थियो। यस्तै विशिस्ट अतिथिका रुपमा पर्शुराम नपा का प्रमुख भरत बडायर जोशी,उपप्रमुख बिमला बोहोरा र सिद्धनाथ माध्यामिक विधालय पर्शुराम नगरपालिका ९७,मलास डडेलधुराको ४२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउद रहनुभएको थियो। यस्तै विशिस्ट अतिथिका रुपमा पर्शुराम नपा का प्रमुख भरत बडायर जोशी,उपप्रमुख बिमला बोहोरा र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ओमप्रकाश पुन रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री साउदले पर्शुराम न ।पा को वडा न ७ भौगोलिक रुपले नगरपालिका सदरमुकाम बाट टाढा रहेको भएपनि पर्यटकीय रुपले निकै प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसलाई दीगो विकासका सङ्ग जोडि आमजनतालाई आयआर्जन संग जोडिनुपर्ने बताउनु भयो । सडकलाई स्तरोन्नति गर्दै यहाँका विधालय र स्वास्थ्य संस्थाको विकास गर्न र स्थानीय उत्पादनलाई बजारीकरण गरी समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन आफुले सक्दो पहल गर्ने बताउनु भयो ।साथै उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धको समयमा यहाँका जनताले खेल्नुभएको अहम भूमिका सर्हानिय रहेको बताउदै ,शिक्षा,स्वास्थ्य,खेलकुद क्षेत्रमा प्रदेश सरकार नयाँ रणनीतिका साथ अघि बढिरहेकोले त्यसको परिणाम आउन केही समय लाग्ने बताउनुभयो ।