विद्यार्थी बिद्यालय तिर गइरहेकै अबस्थामा स्कारपिले ठोकेर फरार ,


लेखक : सुन्दराञ्चल      मंसिर १६, २०७९ मा प्रकाशित     
विद्यार्थी बिद्यालय तिर गइरहेकै अबस्थामा स्कारपिले  ठोकेर फरार ,

महादेव गिरी संवाददाता

धनगढीः मंसिर १६,   धनगढी उपमहाननगरपालिका ५ स्थित चोक नजिक स्कारपियोले एक बिद्यार्थीलाई ठक्कर दिएर घाइते भएका छन् घाइते हुनेमा पन्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय अनिस बिक रहेकाछन् ।

उक्त बिद्यार्थीलाइ ठक्करदिने स्कारपिभने फरार रहेको र खाजी कार्य जारी रहेको प्रहरीले जानकारी दिए । उक्त बिद्यार्थी भने आफ्नै बिद्यालय तिर गइरहेको अबस्थामै उनलाई स्कारपिले ठोकिएको थियो । घाइते बिद्यार्थीर्ला अहिले निसर्ग अस्पतालमा उपचार भइरहेको छ। भने

हिजो बिहीबार बिहान बिद्यालय गइरहेकी पन्चोदयमा अध्यनरत चेतना साउदको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा विद्यालय गइरहेकी १५ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो।

सोही घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार बिहानैदेखि धनगढीमा प्रदर्शन गरिरहेका छन्।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap