यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ धनगढीमा


लेखक : सुन्दराञ्चल      अशोज ८, २०८० मा प्रकाशित     
यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ धनगढीमा

 आश्विन ८, धनगढीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोडस्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित एक महिला पक्राउ परेका हुन्।

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap