महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू,


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०७९ मा प्रकाशित     
महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू,

४ फागुन,  महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । दशे विदेशका विभिन्न स्थानबाट आएका नागा बाबाहरू आज बिहान पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन्।

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट नागा बाबाहरूलाई मन्दिर प्रवेश गराइएको थियो ।

मेला व्यवस्थापनका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने पशुपति व्यवस्थापन कोषले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएकोले यस वर्ष तीथालुको भीड लाग्ने अनुमान गरिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap