मतदान गर्न गएका एक वृद्धको मृत्यु


लेखक : सुन्दराञ्चल      बैशाख ३०, २०७९ मा प्रकाशित     
मतदान गर्न गएका एक वृद्धको मृत्यु

बैतडी बैशाख ३० (आशन्न बैशाख ३०गतेका दिन आज शुक्रबार बैतडी जिल्लामा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह बिष्ट रहेका छन् । उनी पाटन नगरपालिका ६ मा मतदान गर्न गएका थिए ।

उनलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको आफन्त बसन्तप्रकाश बिष्टले जानकारी दिए । बैतडी बैशाख ३० ९आशन्न बैशाख ३०गतेजिल्लामा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह बिष्ट रहेका छन् । उनी पाटन नगरपालिका ६ मा मतदान गर्न गएका थिए ।

उनलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको आफन्त बसन्तप्रकाश बिष्टले जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap