बेल्डाडी गाँउ.पा.वडा न.३ का स्वस्तन्त्र उमेदवार जनक राज गिरी लाई चुनाव चिन्न कैची,


लेखक : सुन्दराञ्चल      बैशाख १९, २०७९ मा प्रकाशित     
बेल्डाडी गाँउ.पा.वडा न.३ का स्वस्तन्त्र उमेदवार जनक राज गिरी लाई चुनाव चिन्न कैची,

वैशाख १९ बेल्डाडी , स्थानिय निर्वाचन आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचनमा लागि मूलधारमा आईरहदा पाटीहरु एक पछी अर्को गर्दै , प्रचार प्रसारमा निकै सक्रिय पारेका छन् ।

पालिका ,नगरपालिका,लागि उमेदवारी घोषणा गर्ने काम निरन्तर भइरहेको छ । भने घर दैलौ कार्यक्रम दिनप्रतिदिन तीब्र भइरहदा बेल्डाँडी गा.पा.वडा न.३ का स्ततन्त्र उमेदवार जनक राज गिरीले आफ्नो चुनाब चिन्न कैची ल्यायर चुनावी मैदानमा आएका छन् । बेल्डाँडीको बिकासको लागि आफूले स्वतन्त्र बाट वडा.न ३ को वडा अध्यक्षमा उमेदवारी दिएको युवा नेता जनक राज गिरीले सुन्दराञ्चललाइ बताए ।

उनले समाजको बिकासको लागि प्रगति र उन्नतिको लागि आफूले कैचि चिन्न ल्यायर मैदानमा आएको गिरीले बताए । २०५६ सालदेखी माओबादीको जन्मेलेसिया मा हुदै सातौ डिभिजनमा अन्तर गत बहुविर योदा बिगृ्रेडको पलाटुन कमान्डर हुदै राजनीतीक यात्रा सुरु गरेका नेता गिरीले अहिले बेलडाँडी गाँउ कमिटीको उपाध्यक्ष पद वा विद्रोह गरि बेल्डाँडी गा.पा.वडा न. ३ को उमेदवार दिएको बताए।

आफूलाई बेलडाडी बिकासको लागि हरपल खटिएर लाग्ने ,आफूले अध्यक्षमा जितिएर आए पछि आफ्नो पहिलो प्राथमिक्ता शिक्षा,स्वास्थ, खानेपानी,सडक, बिजुली,लगाएतका कामहरु गर्ने ,हरेक जनताको आवाजलाई लिएर काम गर्ने बताए । अवको बेलडाडीका युवाहरुको समस्याहरुलाई,आफ्नो समस्याको काँधमा लिएर काम गर्ने युवाहरुलाई स्वरोजगार दिने कार्यक्रम र,आत्मनिर्भर मुलक,व्यवसाही, सिपमुलक तालिम दिईने एजेन्डा रहेको बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap