धनगढी पुष ४ धनगढीमा हेडवय एजुकेशन फाउन्डेशन सञ्चालनमा आएको छ । धनगढी बाहिरका बिद्याथीहरु लाइ आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्येश्यले एचएम र बिएचएम पढ्ने बिद्यिाथीलाइ मध्यनजर गरेर बुधबार धनगढीमा एक कार्यक्रम गरी बोधराज लम्सालले हेडवय एजुकेशन उद्दघाटन गरेरको सञ्चालक अमन उखेडाले जानकारी दिए ।
धनगढीमा रहेका एचएम र बिएचएम पढ्ने बिद्यार्थीले ६ महिना र एक वर्ष इन्टानसिप बाहीर गर्नु प्रने भएकाले ति बिद्याथीलाई बाहीर जानु प्रर्ने बाध्यतालाई मध्यनजर गरेर आफ्नै ठाउ धनगढीमै इन्टासीप गर्ने उद्देश्यले आफूले हेडवय एजुकेशन सञ्चालमा ल्याएको सञ्चालक अमन उखेडाले बताए । कार्यक्रमा धनगढीमा रहेका बिभिन्न कलेजबाट शिक्षक, बिद्याथी अभिभावकको उपस्थिति रहेको थियो ।
