बाजुरा नरसिंह माध्यामिक बिद्यालय स्काउट दलको प्रथम दीक्षान्त समारोह सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस २४, २०८० मा प्रकाशित     
बाजुरा नरसिंह माध्यामिक बिद्यालय स्काउट दलको प्रथम दीक्षान्त समारोह सम्पन्न

बाजुरा पुष २४, बाजुरा त्रिवेणी नगरपालिका वडा न ८ नरसिंह माध्यामिक बिद्यालय स्काउट दलको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ । बिद्यायलयका प्राधानाध्यापक नन्दसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर स्काउट संरक्षक तथा त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण ब थापा रहनु भएको थियो ।

विशिष्ट अतिथि नगर स्काउट तथा त्रिवेणी नगरपालिका उप प्रमुख कमला न्यौपाने,नगर सचिव तथा शिक्षा प्रमुख गणेश साउद ,रहेका थिए । त्यस्तै नगर स्काउट संयोजक चन्द्र ऐडी र नेपाली काँग्रेस की जिल्ला सदस्य गंगा गिरी रहनु भएको थियो । भने कार्यक्रममा बिद्यार्थी, अभिभावक, विभिन्न राजनितिक, दल लगाएको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण तथा सञ्चालन नरसिह स्काउट शिक्षक गणेश राज गिरी ले गर्नु भएको थियो ।

Open photo

 

Open photo

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap