पत्रकारहरुको पारिश्रमिक उपलब्ध गराउन श्रमजीवी पत्रकार संघको आग्रह


लेखक : सुन्दराञ्चल      माघ १०, २०८१ मा प्रकाशित     
पत्रकारहरुको पारिश्रमिक उपलब्ध गराउन श्रमजीवी पत्रकार संघको आग्रह

धनगढी माघ १०, श्रमजीवी पत्रकार संघ कैलाली शाखाले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक उपलब्ध गराउन सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

शाखाले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रमजीवीहरुको श्रमको मूल्य यथासक्दो उपलब्ध गराउन सञ्चार माध्यमलाई आग्रह गरेको हो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap