पत्रकार महासंघ कैलालीको उपाध्यक्षमा भावना जोशी निर्विरोध चयन


लेखक : सुन्दराञ्चल      मंसिर २८, २०८१ मा प्रकाशित     
पत्रकार महासंघ कैलालीको  उपाध्यक्षमा भावना जोशी निर्विरोध चयन

धनगढी, २८ मंसिर नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको उपाध्यक्षमा भावना जोशी निर्विरोध चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा उपाध्यक्षमा भावना जोशीको निर्विरोध चयन भएकी हुन्।

नेपाल पत्रकार महासङ्घको चुनाव देशभरि २८ गते आज हुँदैछ, तर कैलाली जिल्लाको अध्यक्षमा देउवा निर्विरोध चयन भइसकेका छन्। भने उपाध्यक्षमा भावना जोशी निर्विरोध चयन हुनुभएको छ । महिला उपाध्यक्षमा भावना जोशी सहसचिवमा शंकर बोहरा , आदिवासी जनजाति सदस्यमा सुधराम चौधरी, मधेसी सदस्यमा टेक सिंह धामी र अपाङ्ग सदस्यमा जगत जैगडी निर्विरोध चयन भएका हुन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap