पछिल्लो २४ घण्टामा ४ जना विरामी निको भएर घर फर्किए,,


लेखक : सुन्दराञ्चल      माघ २५, २०७८ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा ४ जना विरामी निको भएर घर फर्किए,,

धनगढी माघ २५ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलवार १७ जनामा कोरोना पुष्टि भएकोअस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

भने २४ घण्टामा ४ जना विरामी निको भएर अस्पतालबाट फर्केका छन् । भने  हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये २ जनाको आइसियूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap