नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आइपुगे,आयुक्त राणा


लेखक : सुन्दराञ्चल      जेष्ठ १, २०७९ मा प्रकाशित     
नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आइपुगे,आयुक्त राणा

बाजुरा जेठ १,जिल्लाको बुढीगंगा नगरपालिकाका चार वडामा भएको विवादको अवूथा बुझ्नका लागि निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शम्शेर जवरा आइतबार नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आइपुगेका छन् ।
नगरपालिकाका १० वटै वडाको मतदान स्थगत गरेको सूचना शनिबार राति मात्र निर्वाचन आयोगले जानकारी गराएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap