नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०७८ मा प्रकाशित     
 नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ शुक्रबार, चैत ११, – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार  दिउँसो बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने छ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदै छ । बैठकमा घरदैलो अभियानको हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap