नेपाली काँग्रेस कैलाली जिल्ला सम्मेलन अन्र्तगत १ सय २६ वटै वडा सम्मेलन सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०८० मा प्रकाशित     
नेपाली काँग्रेस कैलाली जिल्ला सम्मेलन अन्र्तगत १ सय २६ वटै वडा सम्मेलन सम्पन्न

 

धनगढी बैशाख २१, नेपाली काँग्रेस कैलाली जिल्ला सम्मेलन अन्र्तगत १ सय २६ वटै वडा सम्मेलन सम्पन्न भएका छन् । जिल्ला सम्मेलन गर्नु पूर्व मातहतका निकायमा गर्नु पर्ने सम्मेलन अन्र्तगत वडा सम्मलेन सम्पन्न भएर पालिका सम्मेलनको अन्तिम चरणमा पुगेको जिल्ला प्रचार–प्रसार विभाग संयोजक तपेन्द्र भुषालले बताए ।

आजसम्म १३ वटा पालिका मध्ये १० वटा पालिका सम्पन्न भएका छन् भने ३ वटा पालिका पनि २४ गते दिन सम्पन्न हुने संयोजक भुषालले बताए। पालिका भन्दा माथिल्लो तह प्रदेश सभा क्षेत्रमा पनि सम्मेलन हुने जारी रहेको बताए का छन् ।
पालिका सम्मेलन हुने क्रममा आज गौरीगंगा नगरपालिका र वर्दगोरिया गाउँपालिकाको सम्पन्न भएको छ । विभिन्न वडा तहमा खटाएका जिल्ला प्रतिनिधिहरुवाट पनि प्रतिवेदन आउने क्रम पनि जारी रहेको छ साथै प्राप्त भएका प्रतिवेदनको अध्ययन भैरहेको संयोजक भुषालले जानकारी दिएका छन् । यहि जेठ ५ गते कैलारी गाँपालिकाको वडा नं। ३ को कालीमाई मन्दिर हुने जिल्ला सम्मेलनको तयारी पनि भैरहेको जानकारी संयोजक भुषालले दिएका छन् ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap