नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद अवसरमा भोली सार्वजनिक बिदा दिने


लेखक : सुन्दराञ्चल      असार १३, २०८० मा प्रकाशित     
नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद अवसरमा  भोली सार्वजनिक बिदा दिने

असार १३ ,नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार  नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

354767020_1003735274320926_8478494889258903190_n

CG
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap