नेपाल बजार बिक्री प्रतिनीधी संघको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न 


लेखक : सुन्दराञ्चल      माघ १४, २०७९ मा प्रकाशित     
नेपाल बजार बिक्री प्रतिनीधी संघको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न 

महादेव गिरी सवाददाता,
धनगढी माघ १५,   सम्पुर्ण कम्पनी एक हौ,  उद्योग व्यवसायको रक्षा गरौं भन्ने मुलनाराका साथ नेपाल बजार बिक्री प्रतिनीधी संघको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न  भएको छ ।

सोही कार्यक्रमका अध्यक्ष नेपाल बजार बिक्री संघका केन्द्रीय अध्यक्ष डम्वर ठकुल्ला रहनुभएको थियो । भने प्रमुख अतिथी धनगढी उप, महानगरपालिका मेयर गोपाल हमाल रहनुभएको थियो ।

बिशिस्ट अतिथी नि, वर्तमान सुर्य प्राजुली, केन्द्रीय सदस्य पदम प्रसाद भट्टराई, नेपाल बजार बिक्री प्रतिनिधी संघका केन्द्रीय सदस्य टेक बहादुर बम, लगायतको उपस्तिथी रहेको थियो ।

Descripción no disponible.

नेपाल बजार बिक्री प्रतिनिधी संघले दोस्रो प्रदेश अधिवेशन बाट नयाँ कार्यसमीती पनि चयन गरेको छ । नेपाल बजार बिक्री प्रतिनिधी संघ सुदूरपश्चिम प्रदेशले नेपाल बजार बिक्री प्रतिनिधी संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा गणेश श्रेष्ठ उपाध्यक्ष प्रमिला भण्डारी ,उपाध्यक्ष,सुशान्त न्यौपाने, सचिव लक्ष्मी राज जा्ेशी,सांगठनिक सचिव प्रेम ब. बटाला, लगायत, नेपाल बजार बिक्री प्रतिनिधीमा निर्वाचित भएका छन् ।

Descripción no disponible.भने सदस्यमा, विजय चन्द्र,मोहन प्रसाद ओझा, उमा गिरी, बम ब।बम, पदम राज भट्ट, दिपक ढकाल,कमल रिमाल जय राज मिश्र,धनसरा श्रेक्ष्ठ, विमला धिमेरे निर्वाचित भएका छन् ।

भने नेपाल बजार बिक्री प्रतिनिधी संघका अछाम,बझाँङ,डोटी,डडेल्धुरा,धनगढी, लगायतका पदाघिकारीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रमको सञ्चालन नेपाल बजार बिक्री प्रतिनिधी संघका लक्ष्मी राज जोशीले गर्नु भएको नेपाल बजार बिक्री प्रतिनिधी संघका केन्द्रीय सदस्य टेक बहादुर बम ले जानकारी दिए ।

Descripción no disponible.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap