नेपाल टेलिकमको सेवा प्रभावित सुदूरपश्चिममा,


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०८१ मा प्रकाशित     
नेपाल टेलिकमको सेवा प्रभावित सुदूरपश्चिममा,

बैशाख ५: फाइबर काटिदा सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा सुदूरपश्चिममा प्रभावित भएको हो।

बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन्। फाइबर काटिदा नेपाल टेलिकमको सेवा प्रभावित बनेपछि फोन नलाग्ने समस्या हुँदा सेवाग्राही निकै हैरान बनेका छन् । नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टले बर्दियाको भुरिगाउँमा फाइबर काटिएको जानकारी दिए ।

फाइबर काटिनुको कारण खुलेको छैन। नेपाल टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको छ। तर, उनीहरू फाइबर काटिएको ठाउँ पुगेका छैनन। प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए। सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap