नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धनगढीको,अध्यक्षमा बल बहादुर ऐर निर्वाचीत


लेखक : सुन्दराञ्चल      पुस १, २०८१ मा प्रकाशित     
नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धनगढीको,अध्यक्षमा बल बहादुर ऐर निर्वाचीत

धनगढी पुष १ ,नेकपा माओवादी केन्द्र धनगढीको अध्यक्षमा बल बहादुर ऐर निर्वाचित भएका छन् । माओवादी केन्द्र धनगढी उप-महानगरपालिकाको अधिवेशनबाट अध्यक्षमा ऐर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गर्दै ऐर अध्यक्षमा निर्वाचित भएका हुन् । ऐर धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का निबर्तमान अध्यक्ष पनि हुन्। ११ जना उम्मेदवार रहेको उपाध्यक्षमा रमेश भट्टराई, राम बहादुर चौधरी, तथा धन बहादुर चौधरी निर्वाचित भएका छन् ।

सचीवमा सुरेस सुनार, सह सचीवमा मुकेस रैका र कोशाध्यक्षमा सबिन गिरि निर्वाचित भएका छन् । नव-निर्वाचित उपाध्यक्ष रमेश भट्टराईले पार्टीको दोश्रो अधिवेशन बाट ७१ सदस्यीय उप-महानगर समिति निर्वाचित भएको बताएका छन्।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap