नाष्ट रेडक्रस र्सकलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न,


लेखक : सुन्दराञ्चल      माघ १९, २०७९ मा प्रकाशित     
नाष्ट रेडक्रस र्सकलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न,

धनगढी माघ १८, धनगढीमा रहेकोे नाष्ट कलेजको २३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसमा कलेज अन्र्तगतको एकेडेमिको नाष्ट रेडक्रस र्सकलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न,  गरेको छ  .

Descripción no disponible.

 

एकेडेमिका प्रबन्ध निर्देशक प्रमुख अतिथि शिवहरी शर्मा मुडभरी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भने सोही कार्यक्रममा नाष्ट कलेजका एकेडेमिमा अध्ययनरत बिद्यार्थीहरु, क्याम्पस प्रमुख डा. प्रेम बहादुर चन्द, बिशिष्ट अतिथिरहनु भएको उक्त कार्यक्रममा उकेडेमीका विभागिय प्रमुख उप,प्राध्यापक,कर्मचारी बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

Descripción no disponible.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap