महादेव गिरी संवाददाता,
धनगढी माघ १७, धनगढीमा रहेकोे नाष्ट कलेजको २३ औं बार्षिकत्वसको अवसमा कलेज अन्र्तगतको नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।नाष्ट कलेज रेडक्रस सर्कलको आयोजनामा गरेको नगर सर(सरसफाइ कार्यक्रम अन्र्तगत वडा न.४ एकेडेमी को प्राङ्गगण देखी दक्षिण रातोपुल र उत्तर ,सि जी ,चोक सम्म सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

भने सोही कार्यक्रममा नाष्ट कलेजका एकेडेमिमा अध्ययनरत बिद्यार्थीहरु, प्रबन्ध निर्देशक शिवहरी शर्मा , मुडभरी,प्राचार्य, डा. प्रेम बहादुर चन्द, शिक्षक नायक रमेश खड्का , रमेश चन्द्र भण्डारी, प्राथना भट्ट, लगायतको नगर सर.सरफाई कार्यक्रममा उपस्तिथि रहेको थियो ।
