नवलपुर जिल्ला अदालतमापल शाहलाई थुनछेक बहसका लागी नवलपुर लगियो


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०७८ मा प्रकाशित     
नवलपुर जिल्ला अदालतमापल शाहलाई थुनछेक बहसका लागी नवलपुर लगियो

काठमाडौं  चैत २२,  । नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगिएको छ ।नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौडेलले शाहलाई मुद्दाको प्रकृया अगाडि बढाउन ल्याउँदै गरेको बताए । शाह हाल तनहुँ जिल्ला कारागारमा रहेका छन् ।

तनहुँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको अभियोग छ ।नाबालिगले पूर्वीनवलपरासीमा पनि शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सरकारी वकिल कार्यालयले १४ वर्षसम्म कैद सजाय माग गर्दै नवलपुर अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

यहाँ दर्ता भएको मुद्दाको पनि प्रकृया पूरा गर्नका लागि शाहलाई ल्याउन लागिएको हो’, श्रेस्तेदार पाण्डेले भने ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap