धनगढीमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा,


लेखक : सुन्दराञ्चल      फाल्गुन ८, २०८१ मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा,

धनगढी फागुन ८, कैलालीको धनगढीमा रहेको शिक्षा र संस्कारको संङगम, प्रकृति र संस्कृतिको सम्मान, वेद र विज्ञानको संयोजन चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन ।
करिव ३७ वर्ष लामो समय देखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आज देखि चैतन्य पाठशालाको प्राचार्यको रुपमा सक्रिय हुनु भएको छ । बिद्यालयको बिहानी शत्रको कार्यक्रममा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधान सहित वहालाई प्राचार्यको जिम्मेवारी दिइएको हो । नव नियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

नव नियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणलाई आत्मसाथ गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कुष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने शुभाव ब्यक्त गरे । विगत चार दशक देखि शिक्षण र शैक्षिक संस्थाहरुको नेतृत्व गरिरहनु भएका अनुकरणिय शैक्षिक व्यक्तित्व ओझाले बिगत लामो समय धनगढीको ऐश्वर्या स्कुलको प्राचार्यको रुपमा रहेका थिए ।
नव नियुक्त प्राचार्य ओझालाई शुभकामना दिदै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशाला कितावी ज्ञान भन्दा जीवन निर्माणको शिक्षामा जोड दिदै आएको र चैतन्यले जिवन उपयोगी सिप प्रदान गर्ने समेत बताए । उनले भने चैतन्यको लक्ष्य प्राप्तीमा अवको दिन अझ उत्कृष्ट र सहज हुने आफ्नो आशा रहेको बताए । पाठशाला स्थापनाकाल देखि नै सुदूरपश्चिममै नौलो र छुट्टै पहिचन बनाउन सफल भएको पाठशाला हो .No description available.No description available.No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap