धनगढीमा मानव अधिकार अनुगमन, तथ्य संकलन एवं प्रतिवेदन सम्बन्धी एक कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २९, २०८० मा प्रकाशित     
धनगढीमा मानव अधिकार अनुगमन, तथ्य संकलन एवं प्रतिवेदन सम्बन्धी एक कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी चैत्र २९ , धनगढीमा मानव अधिकार अनुगमन सम्बन्धी क्षमता अभिवृद्र्धि कार्यक्रम गरिएको छ। आज बिहीबार ईन्सेक सुदुरपश्चिम र डिसिएको आयोजनामा मानव अधिकार अनुगमन, तथ्य संकलन एवं प्रतिवेदन सम्बन्धी छलफल गरिएको हो।
छलफलमा सहभागी मानव अधिकारकर्मी, समाजसेवी,पत्रकार लगायत सेरोकारबाला व्यक्तिहरुले मानव अधिकार सुनिश्चित हुन नसेकेको धारणा राखेका थिए । उनीहरुले बिभिन्न सघं सस्था वा बिभिन्न निकायमा आवद्ध रहेर सम्बन्धी क्षेत्रमा काम गरिरहदा मानव अधिकारको पुर्ण प्रत्याभुति हुन नसकेको हुँदा बिभिन्न बिभेद काममै रहेको बताए ।

ईन्सेक सुदुरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारभित्र रहेर अधिकाँस निकायले काम नगर्दा अझै जनतामा बिशोस्त हुन नसेकेको बताए।
उनले अहिलेको समयमा समाज भएको मानव अधिकारबादी,राजनीतिक,पत्रकार लगाएका व्यक्तिहरुले किन काम गर्न नसको भनेर जनता बिशोस्तत नभएको भन्दै हामीले सबैले सच्चिनुपर्ने औल्याए।त्यस्तै सहभागीहरुले पनी बिभिन्न बिभेद बिरुद्ध आवाज उठाउँन खोज्दा पनि काम गर्ने निकै उप्ठेरो परेको बताएका थिए । जनताको सवाल होस् या कुनै पनि बिषयमा समाजसेवी,दलित अधिकारकर्मी तथा पत्रकारले कुनै पनी ब्यक्तिको दवाब खेप्नुपरेको गुनासो सुनाएका थिए ।
समाचार ल्याउदा कुनै न कुनै राजनीतिक दवाबमा हटाउनुपर्ने, मुद्दा खेप्नु पर्ने, ज्यान मार्ने धम्की समेत आउने गरेको बताएका थिए। हरेक सवालमा पत्रकारको पुर्ण सुरक्षा एक जुट भएर हरेक मानव अधिकार बादिले ,राजनीतिक ,समाज, लागेको भए पिडीतका लुकेका आवाज बुलन्द गर्न सजिलो हुने पत्रकारको भनाई थियो। यस्मा मानवअधिकार,राज्य जिम्मेवारी भय पक्कै पनि समाज,शिङ्गो राष्ट्र गम्भीर बन्नुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्टिय मानव अधिकार आयोग सुदूरपश्चिमका कार्यालय प्रमुख हरि ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका हुन् । कार्यालय प्रमुख हरि ज्ञवालीले आफ्ना बिचार, धारणा प्रष्ट संध राख्न लागि लामो समय देखी काम गर्नेको लागि बिभिन्न संघ संस्थाको स्थापना भएको, हामीले मानव अधिकार मुलत अधिकार लाई जुन शिक्षा, स्वास्थय, रोजगार, लगायतका कामहरु उपल्बध गर्ने काम ईन्सेक नेपालको स्थापना गरिएको उनले बताए। ति समस्या समाधानका लागी ईन्सेक लागीरहेको बताएका छन् ।

 

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap