धनगढीमा जीप र स्कुटर एकआपसमा ठोक्किएपछि


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
धनगढीमा जीप र स्कुटर एकआपसमा ठोक्किएपछि

धनगढी,२७ साउन । धनगढी-अत्तरिया छ लेन सडकको मोहनपुरमा जीप र स्कुटर एकआपसमा ठोक्किएका छन् । बा ११ च १७ नम्बरको जीप र बा ८९ प ८७९० नम्बरको स्कुटर एकआपसमा ठाक्किएका हुन् । अत्तरियाबाट धनगढी आउदै गरेको स्कुटर र जीप एकआपसमा ठाेक्किएपछि दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।

स्कुटर चालकको अहिले धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने जीप चालक सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap