धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली समाज पहिलो,


लेखक : सुन्दराञ्चल      पुस २८, २०८० मा प्रकाशित     
धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली समाज पहिलो,

धनगढी पुष २८ ,धनगढीमा जारी भुवा प्रतियोगितामा आयोजक बाजुरेली समाज पहिलो भएको छ । शुक्रबार धनगढी कर्भडलमा भएको भुवा चाली प्रतिस्पार्धामा बाजुरेली समाज पहिलो भएको निर्णयक कमिटिका संयोजक लालबहादुर थापाले जानकारी दिए ।

यस्तै गरी अत्तरिया बडीमालिका समाज, चौकीडाँडा दोस्रो भएको छ । सुर्मादेवी बझाङ समाज र बाजुरा अछाम भुवा समाज चौमाला तेस्रो भएका छन् । प्रतिस्पार्धामा बाजुरा सेवा समाज रामशिखरझाला सुखड सान्त्वना भएका छ ।

प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५÷१५ हजार पुरस्कार पाउने जनाएको छ । यस्तै सान्त्वना प्राप्त गर्ने टिमले नगद १० हजार पाउने निर्णयक कमिटि संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा ५ टिमले भाग लिएका थिए । पुरतस्कृत शनिबार समापन कार्यक्रममा गरिने जनाएको छ । बिहिबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेको प्रतियोगिता शनिबार समापन हुनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap