धनगढीमा कोभिशिल्डको दोस्रो डोज २८ गतेदेखि लगाइने


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
धनगढीमा कोभिशिल्डको दोस्रो डोज २८ गतेदेखि लगाइने

धनगढी,२७ साउन । धनगढीमा कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज २८ र २९ गते लगाइने भएको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने भएको हो ।

उपमहानगरपालिकाले १६ वटा खोप केन्द्रमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाइने जानकारी दिएको हो। वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने उपमहानगरपालिकाका अधिकृत नारायण शर्माले जानकारी दिए।

‘०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अनय मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएका सम्पूर्णलाई दोस्रो मात्रा लगाइनेछ,’ शर्माद्वारा जारी सूचनामा उल्लेख छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap