धनगढीको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पुर्व डिएसपी मदुसुदन उपाध्ययाको जोडीलाई सम्मान


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८१ मा प्रकाशित     
धनगढीको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पुर्व डिएसपी मदुसुदन उपाध्ययाको जोडीलाई सम्मान

धनगढी भदौ १६,धनगढीमा रहेको सानिमा रिलाईन्स ईन्स्यारेन्सले मदुसुदन उपाध्ययालाई सम्मान गरेको छ । प्रमुख अतिथि समेत रहेका मदुसुदन पुर्व डिएसपी समेत हुन । उनले महिलाहरुको चार्ड प्रर्व हरितालिका को अवसरमा आप्mनो जिवन संगिनीको नाममा सानिमा रिलाइन्स लाईफ ईन्स्योरेन्स धनगढीमा १२ लाख ५० हजार आप्mनो संगिनीको नाममा बिमा गरेका छन् ।

कार्यक्रममा बोल्दै पुर्व डिएसपी मदुसुदनले विमा ईन्स्योरेन्स वार्यमा आफूलाई जानकारी नभएको आफूलाई बिमा ईन्स्योरेन्सका कर्मचारीले राम्रो संग बुझाउदा यत्रो वर्ष सम्म डीएसपी हुदा आफूलाइ जानकारी नभएको बताए । यो भविस्यको आप्mनो सन्ततीहरुलाई भबिश्यको आफू नहदा पनि एक किसीमको राहात हुने बताए ।

म सबैलाइ भन्छु सानिमा लाईफ ईन्स्योरेन्सले भोलिका भबिश्यका आप्mना सन्ततीका लागि आशाको दियो बालिदीने आशा र भरोशा भएको बताए यमा बिमा भर्न समेत पनि आग्रह समेत गरे कार्यक्रमा बिभिन्न संग संस्थाका प्रतिनिधी कर्मचारी ,पत्रकार लगाएको उपस्तिथि रहेको थियो ।

कोई वर्णन उपलब्ध नहीं है.

कोई वर्णन उपलब्ध नहीं है.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap