धनगढीको एलनचोकमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा


लेखक : सुन्दराञ्चल      मंसिर १२, २०८१ मा प्रकाशित     
धनगढीको एलनचोकमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा

धनगढी, १२ मंसिर /   धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका १ एलनचोकमा लौरो कफी शप सञ्चालनमा आएको हो।

नास्ता र चिया-कफीको संगमका रुपमा रहेको लौरो कफी सपको उद्घाटन कैलाली उद्योग‌ वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका छन्। लौरो फुड बैंकको उद्घाटन गर्दै अध्यक्ष कुँवरले लौरोको ‘जे गर्छु नेपालमै गर्छु’ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन् । उनले लौरोले चलाएको यो अभियानलाई र लौरोलाई आफ्नो पनि सधैं सहयोग रहने बताएका छन्।

रैथाने अन्नबाली कोदो, मकै, फापर लगायतका विभिन्न परिकारसहित १ सय ५० भन्दा बढी प्रकारका चिया-कफी उपलब्ध गराइने लौरोका सञ्चालक शंकर श्रेष्ठले बताएका छन्।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap