त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा सर्‍यो


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०७८ मा प्रकाशित     
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा सर्‍यो

२२ फागुन काठमाडौं, । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज(आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो।

लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ।परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।

 

 

 

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap