स्वर्ण पदक जित्न सफल तेक्वान्दो डोजाङ प्रशिक्षक भुवन सार्कीलाइ चैतन्य पाठशालाले सम्मान,


लेखक : सुन्दराञ्चल      पुस ५, २०८० मा प्रकाशित     
स्वर्ण पदक जित्न सफल तेक्वान्दो डोजाङ प्रशिक्षक भुवन सार्कीलाइ चैतन्य पाठशालाले सम्मान,

धनगढी पुष ५, धनगढीमा शिबनगर ५ रहेको चैतन्य पाठशाला तेक्वान्दो डोजाङ प्रशिक्षक भुवन सार्की भारतको उत्तराखण्ड राज्यको देहरादुनमा आयोजना भएको ७औं राष्ट्रिय तथा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन् ।

भारतको देहरादुनमा आयोजना भएको ७औं अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका भुवन सार्की लाई चैतन्य पाठशालाले एक कार्यक्रमको आयोजना गरी चैतन्य पाठशालाले तेक्वान्दो डोजाङ प्रशिक्षक भुवन सार्की लाई बधाई शुभकामना आयोजना गरेको हो ।

भुवन शार्कीले सिनियोर तौल समूहमा भारतका खेलाडी लाई फाइुनल मा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन । उक्त प्रतियगितामा सुदुरपश्चिम प्रदेश ले ७ ओटा स्वर्ण पदक जित्न सफल भएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap