तिम्रो माया बिर बोहराको म्यूजिक भिडीयो आज बिमोचन


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०८० मा प्रकाशित     
तिम्रो माया बिर बोहराको म्यूजिक भिडीयो आज बिमोचन

धनगढी चैत्र ७, तिम्रो माया बिर बोहराको म्यूजिक भिडीयो आज बिमोचन भएको छ । धनगढीमा आज बुधवार पत्रकार सम्वेलन गर्दै उक्त म्यूजिक भिडीयो बिमोचन गरेको हो । तिम्रो माया म्यूजिक भिडीयो करिब ७० हजारको लगानिमा बनेको म्यूजिक भिडीयो आज बिमोचन गरिएको हो ।

प्रेम गित झल्काए पनि यो गितको मुल भाव गरबादरबारलाई सुदूरश्चिको पर्यटनलाई बिश्व सामो झल्काउने उद्येश्य रहेको आयोजले बताए । कार्यक्रम बिर बोहरा को अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमका देउडा गायक दलबाहादुर बोगटी रहेका थिए । कार्यक्रममा हास्कलाकार सौगात ओझा ,पत्रकार,बिभिन्न ओधाका बिशिष्ठ व्यक्ति रहेका थिए । कार्यक्रमको सहजिकरण प्रेम विवश  चन्दले गरेका थिए

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap