टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालतआग्रह


लेखक : सुन्दराञ्चल      अशोज २, २०७९ मा प्रकाशित     
टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालतआग्रह

काठमाडौँ आश्विन २ — टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए ।

अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ मा झिकाएको छ । टुकुचा मिचेर निर्माण गरेका कमलपोखरीस्थित लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतमा डोजर चलेको थियो । ती संरचनाभित्र टुकुचा खोला भेटिएको थियो ।

 

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap