चैतन्यले कार्यक्रममा खादामालाको प्रयोग नगने त्यसवापतको खर्च असाहय,असक्त, अपाङ्गता, लाई दिने निर्णय


लेखक : सुन्दराञ्चल      बैशाख १५, २०८१ मा प्रकाशित     
चैतन्यले कार्यक्रममा खादामालाको प्रयोग नगने त्यसवापतको खर्च असाहय,असक्त, अपाङ्गता, लाई दिने निर्णय

बैशाख १५ धनगढी ,धनगढी शिवनगरमा ५ मा रहेको चैतन्य पाठशालाले आगामी दिन देखी कुनै पनि औपचारीक कार्यक्रमा खाँदा मालाको प्रयोग नगर्ने बताए ।त्यसवापतको खर्च पाठशालाले खादा मालामा हुने खर्चलाई चैतन्य पाठशालाले आगामी दिन देखी कुनै असाय, असक्त, अपाङ्गता, व्यसाहारा शिक्षा क्षेत्रबाट टाढाँ भएका बालबालिकालाई त्यो खाँदा मालाको खर्च हुने रकमलाई ति बालबालिकालाई दिने निर्णय गरेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले सुन्दराञ्चललाई जानकारी दिए ।

बालबालिका लाई पढाई मा टेवा पुग्ने उद्येश्यले पाठशालाले शिक्षा बाट बन्चित भएका असाय,टुहुरा,आमा बुबा नभएका ,बालबालिकालाई ठूलो सयोग हुने उद्येश्यले यो काम गर्ने बताए ।

No description available.

 

May be an image of 1 person and text that says ""शिक्षा संस्कारको संगम" चेतन्य पाठशाला धनगढी-प, शिवनगर कलाली फोन नं. 099-၃88ဖ अबको यात्रा शिक्षा संगै संस्कारको शैक्षिक सत्र ನಂ का लागि शिशु कक्षा देखि नौ कक्षा सम्म सीमित संख्यामा संस्कार, संस्कृति, सचेतना र सक्षमताका लागि चैतन्य पाठशालाको शैक्षिक सहकार्यमा जोडिन यहॉहरुलाई हार्दिक अनुरोध गर्ददां। सिमित सिटका लागी अन्तिम चरणको प्रवेश परिक्षा मिति: २0ट৭ वैशाख 94 गते, समय बिहान 90 बजे (chaitanyadhangadhi@gmail.com ९८६०७९२१४, ९८४६०४४२६३ www.chaitanyapathashala.com धनगढी 넌 शिवनगर, कैलाली"

 

 

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap