चैतन्य ईन्स्टिच्युट अफ म्यानेजमेण्ट अध्यक्ष जोशीद्धारा विद्यार्थीहरुलाई झोला वितरण


लेखक : सुन्दराञ्चल      जेष्ठ २९, २०८१ मा प्रकाशित     
चैतन्य ईन्स्टिच्युट अफ म्यानेजमेण्ट  अध्यक्ष जोशीद्धारा विद्यार्थीहरुलाई झोला वितरण

डोटी, २९ जेठ, धनगढीमा रहेको चैतन्य ईन्स्टिच्युट अफ म्यानेजमेण्ट काठमाण्डौं तथा चैतन्य पाठशाला धनगढीका प्रमुख अध्यक्ष गणेश प्रसाद जोशीले डोटीको बोगटान फ्डसिल गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरुलाई आज एक कार्यक्रमका साथ झोला वितरण गरेका छन् ।

जोशीले आज मंगलवार एक कार्यक्रमका बीच डोटीको बोगटान फ्डसिल गाउँपालिका (२ किपालाको सरस्वती आधारभूत विद्यालय किपालाका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । चैतन्य ईन्स्टिच्युट अफ म्यानेजमेण्ट काठमाण्डौं तथा चैतन्य पाठशालाका तर्फबाट सामाजिक उत्तरदायीत्व बहन गर्दै जोशीले सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि बिभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

दुर्गम भेगका बिपन्न समुदायका बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय जान उत्प्रेरित गर्ने उद्देश्यले झोला वितरण गरिएको जोशीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap