चैतन्य तीज उत्सव तथा आमा तीज नृत्य प्रतियोगिता चैतन्यमा सम्पन्न


लेखक : सुन्दराञ्चल      भदौ १४, २०८१ मा प्रकाशित     
चैतन्य तीज उत्सव तथा आमा तीज नृत्य प्रतियोगिता चैतन्यमा सम्पन्न

महादेव गिरी

धनगढी भदौ १४, धनगढीमा रहेको चैतन्य पाठशालाले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै चैतन्य तीज उत्सव तथा आमा तीज नृत्य प्रतियोगिता २०८१ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

तीजको अवसरमा चैतन्य पाठशालाद्धारा आयोजित तीज उत्सव कार्यक्रममा आमा तिज समूहको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा प्रथम सपना पैडेल,दोस्रो झरना बिस्ट र तृतीय कल्पना साउद भएकी थिईन भने रुपाली थापा, सम्बृद्धी बोगटी ,सुनिता साउद, छाँया खत्री, बेदना रावल लक्ष्मि गिरी,लगाय सान्तोना भएकी थिइन् । उनीहरुले तिजका विभिन्न धुनमा गित तथा नृत्य सहितको प्रस्तुतिद्धारा मनोरञ्जन गराएका थिए ।
कार्यक्र चैतन्य पाठशालाका अध्यक्ष  डम्बर सिहँको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकी उप मेयर कन्दकलाराना रानाले महिलाहरुको महान चाड हरितालीका तीज कार्यक्रमले महिला शसक्तिकरणको सन्देश दिएको बताए । अझै महिलाहरुलाई जती हक अधिकार पाउनु प्रर्ने थियो त्यो नपाएको आफू महिलाहरुलाइ आफूले गर्ने साथ सयोग सदैभ रहने बताए। कार्यक्रममा पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले कला, सस्कृति जोगाउँने हामी सबैको दाहित्व रहेको र चैतन्य सदैब साथमा रहेको प्रधानाध्यापक सिहँले बताए ।
प्रतिस्पर्धात्मक नत्य तथा गीतको निर्णायक समितिले मूल्यांंकन गरेका थिए । कार्यक्रममा चैतन्य तीज उत्सव तथा आमा तीज नृत्य प्रतियोगिता २०८१ तीज विशेष कार्यक्रमा प्रथमलाई ५ हजार द्धितियलाई ३ हजार र तृतियलाई २ हजार नगद पुरस्कार प्रदान गरियको थियो ।कार्यक्रममा चैतन्य आमा तिज नृत्य प्रतियोगिता २०८१ प्रेरक उपस्तिथि धनगढी उपमहानगरपालिका उप प्रमुख कन्दकला कुमारी राना,प्रमुख अतिथि रहेकी थिईन् ।
हरेक बर्ष तिजको उपलक्ष्यमा पाठशालाले सधै आयोजना हुने कार्यक्रममा नृत्य तथा दर कार्यक्रम रहिरहेको थियो । पाठशालाले हरेक बर्ष गर्दै आएको छ ।

कोई वर्णन उपलब्ध नहीं है.कोई वर्णन उपलब्ध नहीं है.कोई वर्णन उपलब्ध नहीं है.कोई वर्णन उपलब्ध नहीं है.कोई वर्णन उपलब्ध नहीं है.कोई वर्णन उपलब्ध नहीं है.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap