गैरआवासीय नेपाली संघको विश्व सम्मेलनका लागि २० सदस्यीय आयोजक समिति गठन


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनका लागि २० सदस्यीय आयोजक समिति गठन

४ भदौ, काठमाडौं । काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहेका छन् ।

सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक-सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिदै आएको छ ।

त्येक दुई वर्ष नेपालमा आयोजना हुने गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन कार्तिक ६ देखि ८ (२३-२५ अक्टोवर २०२१)मा हुँदैछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap