गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी गराउने


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी गराउने

काठमाडौं २३ भाद्र । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनकाे पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् । जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका छन् ।

घटनापछि सरकारले के–के काम गरेको छ भन्ने विषयमा गृहमन्त्रीले संसदलाई जानकारी गराउनुहुनेछ,” कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, “सरकारले भारतलाई पठाएको कुटनीतिक नोटमा के भनिएको छ, परिवारलाई सरकारले के गरेको छ भन्ने सबैकुरा गृहमन्त्रीले संसदमा राख्नुहुने छ ।” सरकारले घटनाको लामो समयसम्म कुटनीतिक नोट नपठाएको, भारतीय पक्षबाट घटना घटाएको विषयमा बोल्नसमेत डराएको भन्दै आजै प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाउँदै छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap