कैलाली चैत्र ६ । आज देखी म्यादी प्रहरीको भर्ना खुलेको छ काडमाडौ उपत्यकामा महानरिय प्रहरी परिसदमाका अनुसुार बाहिर जिल्लामा पनि दर्खास्त दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । म्यादीमा भर्ना हुदा नेपाली नागरीक हुनु प्रर्ने १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिए । वैशाख ३० गते हुने स्थानीय निर्वाचनकालागि म्यादी प्रहरी को भर्ना खुलेको हो ।
चैत्र ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले मात्र म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् भने। कुनै राजनीतिक दलकोआबद्र तथा सदस्यता नभएको , शारीरिक रुपमा स्वस्थ भएको मानसिकरुपले पनि तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, बताउको छ ।

म्यादी प्रहरी भएको दिनदेखी करिब४० दिनका लागि मात्र भर्ना गर्न लागिएको हो ।भर्नाको लागी देशका सबै जिल्लामा आवेदन दिन सकीने प्रहरी प्रधान कार्यालय, नक्सालले जानकारी दिए ।
म्यादी प्रहरीमा छनोट भएका प्रहरीलाइ ७ दिन तालीम दिईने छ भने वैशाख ३० गते हुने स्थानीय निर्वाचनका खटाइने छ ।