सिभिल ईन्जिनियर महेश सिंह धामीले दिए स्वतन्त्र उम्मेदवारी, देउवाको गृह जिल्ला डडेल्धुराबाट


लेखक : सुन्दराञ्चल      भदौ १४, २०७९ मा प्रकाशित     
सिभिल ईन्जिनियर महेश सिंह धामीले दिए स्वतन्त्र उम्मेदवारी, देउवाको गृह जिल्ला डडेल्धुराबाट

महादेव गिरी संवाददाता,

धनगढी भदौ १४, आसन्न प्रतिनिधि सभा र प्रदेशको निर्वाचनमा गुल्मीका सागर ढकाल मात्र डडेललधुरा मा किन ?  आगामी मंङ्खसिर ४ मा हुने आमनिर्वाचनमा डडेल्धुराको परसुराम नगरपालिकाका युवा सिभिल ईन्जिनियर एव् मास्टर्स स्टट्कचरल ईन्जिनियर गरेका डडेल्धुराका युवा महेश सिंह धामीले प्रदेश निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् दिएका छन् ।

ईन्जिनियर महेश धामीले डडल्धुराको बिकासको लागि समग्र्र देशको बिकाशको लागि हामी जस्ता युवा वर्गको खाँचो रहेकाले आफूले यो निर्णय लिएर उम्मेवादवारी घोषणा गरेको ईन्जिनियर महेश धामीले सुन्दराञ्चललाइ बताए । आसन्न्र मंङ्खसीर ४ मा आफूलाइ जिताएर नेतृत्वमा डडेल्धुराका जनताले पुगाएमा मुखले बोलेर नभएर काम गरेर देखाउने बताए ।

ईन्जिनियर धामी स्थानीय स्तर एव सुदूरपश्चिममा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय धामीले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नको लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएको भन्दै देउवाको गृह नगर डडेल्धुरा जिल्लाको प्रदेश सभा क्षेत्र न। ‘क’ बाट उम्मेदवारी दियका हुन् ।

गुल्मी का सागर ढकाल मात्रै डडेलधुरा मा किन आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन मा परसुराम नगरपालिका डडेल्धुरा का युवा सिभिल इन्जिनियर गरेका महेश सिंह धामीले सामाजिक संन्जाल मार्फद आफूले उम्मेदवारी दिएको कुरा बताए ।

यतिखेर मुखले बोलेर काम नहुने भएकाले काम गरेर देखाउने समय होे समग्र डडेल्धुरा बासी मात्र नभएर आम सम्पुर्ण नेपालीहरुले बुज्ने मौका आएको छ ।

यदि देशको मुहाँर फेर्नु छ भने हामी जस्ता युवा वर्ग नेतृत्वमा हुन आबशेक रहेको बताए “यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । बुढाहरुले अब देश समाजको बिकाश गर्ने नसक्ने भएकाले सुदूरपश्चिम मात्र नभएर समग्र देशकोृ बिकाशमा युवा पङ्खतिलाइ नेपाली जनमानसले नेतृत्वमा गर्ने ठाँउमा पुगाउनु प्रर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap